यूएईमा नेपाली नागरिकमाथि प्रतिबन्ध

दुबई । यूएईले नेपाली नागरिकलाई आफ्नो देश प्रवेशमा लगाएको प्रतिबन्ध लम्बाएको छ । यूएईको नागरिक उड्डयन प्राधिकरणले नेपाली नागरिकमाथिको प्रतिबन्ध लम्ब्याउँदै २१ जुलाइसम्म पुर्याएको छ । यूएईकोे नजरमा नेपाल अझै कोरोना संक्रमणको ‘उच्च जोखिम’ देशको सूचीमा यथावत छ। यसअघि उसले ७ जुलाइसम्म नेपाली यात्रुलाई आफ्नो देश प्रवेशमा रोक लगाएको थियो । तर,हालै नयाँ सूचना जारी … Continue reading यूएईमा नेपाली नागरिकमाथि प्रतिबन्ध